tirshuli

त्रिशूलीमा खस्यो भाटभटेनी सुपरमार्केटको सामानसहितकाे कन्टेनर

चितवन - विराटनगरबाट काठमाडौँका लागि छुटेकाे मालबाहक कन्टेनर चितवनकाे इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ…