थारु पत्रकार संघ रुपन्देहीमा सात सदस्यीय नयाँ कार्य समिति बुटवल-थारु पत्रकार संघ नेपाल शाखा रुपन्देहीको साधारण सभा तथा तेस्रो अधिवेशनबाट राज चौधरीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन… सञ्चार संवाददाता भदौ ११, २०७६