६ विगहामा लगाइएको अफिम खेती प्रहरीद्वारा नष्ट सुर्खेत– सुर्खेत प्रहरीले अवैध रुपमा गरिएको अफिम खेती नष्ट गरेकाे छ। जिल्लाको लेकबेशी नगरपालिका–८ लामिडाँडामा गरिएको लागुऔषध अफिमको खेती नष्ट गरिएको… डिलप्रसाद शर्मा फाल्गुन १२, २०७५