todfod

प्लेन ढिलो भएको भन्‍दै जनकपुर विमानस्थलमै राजपा सांसदले गरे तोडफोड

जनकपुरधाम-जनकपुर विमानस्थलमा प्लेन ढिलो आएको भन्दै प्रतिनिधिसभाका सदस्यले विमानस्थलमै तोडफोड गरेका छन्। राष्ट्रिय जनता पार्टी नेपालका सर्लाही जिल्लाको निर्वाचन क्षेत्र…