जापानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु, पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप टोकियो-जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ।जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिन सुरु गरिएको छ।… रासस फाल्गुन ५, २०७७