कोरोना नाम गरेका बालकलाई टम ह्याङ्गसले पत्रसहित उपहार पठाए कोरोना ब्राण्डको टाइपराइटर अमेरिकी अभिनेता टम ह्याङ्गसले एक अस्ट्रेलियन बालकलाई पत्र लेखेका छन् । पत्रसँगै उनले कोरोना–ब्राण्डको टाइपराइटर पनि उपहार ती बालकलाई पठाएका… सञ्चार संवाददाता बैशाख १३, २०७७