ज्वालामुखी विस्फोटपछि टोंगामा पहिलोपटक सहायता सामग्रीसहित विमान अवतरण प्रशान्त महासागरमा बिस्फोट भएको ज्वालामुखी बिस्फोटपछि आएको समुद्री छालका कारण ठूलो क्षति पुगेको टापु राष्ट्र टोंगामा सहायता सामग्रीसहित विमान पुगेको… सञ्चार संवाददाता माघ ६, २०७८