उत्कृष्ट पुनरागमनको अर्को नमुना, दोस्रो हाफको ह्याट्रिकले टोटनह्याम फाइनलमा च्याम्पियन्स लिग फुटबलको यो सिजनमा लगातार ठानिए भन्दा फरक नतिजा आइरहेका छन् र यसले फुलटबल प्रेमीलाई थप रोमाञ्चित बनाइरहेको छ… सञ्चार संवाददाता बैशाख २६, २०७६