भिएआरमा गम्भीर त्रुटी छ, विचार गरिनु पर्छः फ्र्यांक लाम्पार्ड इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीका प्रशिक्षक फ्र्यांक लाम्पार्डले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) मा गम्भीर सुधारको खाँचो रहेको बताएका छन्… सञ्चार संवाददाता असार २०, २०७७