आर्सनललाई स्तब्ध पार्दै टोटनह्याम सेमिफाइनलमा, गोलकर्ता डेल अलीमाथि बोटल प्रहार आर्सनललाई हराउँदै टोटनह्याम इएफएल (लिग कप) अर्थात काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अवे मैदानमा बुधबार राति भएको… सञ्चार संवाददाता पुस ५, २०७५