ह्यारी केनको चोट गम्भीर, केही हप्ता मैदान बाहिरै टोटनह्यामका स्ट्राइकर ह्यारी केनको थाइको मसल च्यातिएको छ । गएको बुधबार इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साउथह्याम्प्टनसँगको खेलमा पराजित हुँदा… सञ्चार संवाददाता पुस १९, २०७६