न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोटः ज्यान गुमाउनेको संख्या पाँच पुग्यो, ८ जना बेपत्ता न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अरु ८ जना हराइरहेका छन्। न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा रहेको… सञ्चार संवाददाता मंसिर २४, २०७६