व्यापार युद्धको पक्षमा ट्रम्प, आइएमएफले गर्यो आलोचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो योजनाको सर्वत्र विरोध भइरहेको छ, जसमा स्टिल तथा आल्मुनियम आयातमा सीमा शूल्क अत्याधिक बढाउने तयारी… सञ्चार संवाददाता फाल्गुन १९, २०७४