नौमती बाजा संरक्षणमा युवा र बुढापाकाको सहकार्य दाङ– परम्परागत पहिरनमा सजिएकी मिना मगर दमाहा बजाउन व्यस्त छिन्। सहनाइ र नरसिंगाको तालमा ताल मिलाउदै मिना दमाहा बजाउँछिन्। उनले… दशरथ घिमिरे फाल्गुन ५, २०७५