त्रिपुरेश्वरमा पनि अब ट्राफिक लाइट, यी हुन् प्रविधिबाट ट्राफिक व्यवस्थापन भइरहेका चोकहरु काठमाडौँ- त्रिपुरेश्वरसहित काठमाडौँ उपत्यकाका २४ चोकमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। सवारी व्यवस्थापनलाई 'म्यानुअल'बाट… सञ्चार संवाददाता कात्तिक ४, २०७७