सुधारगृहका नाममा अमानवीय यातना, प्रहरी छापापछि २१ को उद्धार काठमाडौँ– प्रहरीले काठमाडौँमा सञ्चालित एक सुधारगृहमा छापा मारेर २१ जनाको उद्दार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले सुकेधारास्थित ट्रान्सफरमेशन नेपाल… सञ्चार संवाददाता मंसिर २१, २०७५