कोरोना व्यवस्थापनमा पारदर्शिता कायम गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग काठमाडौं-कोभिड–१९ सम्बन्धी तीनै तहका सरकारबाट भइरहेको र हुने विपद् व्यवस्थापनमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम गर्न भ्रष्टाचारविरुद्ध सक्रिय ट्रान्सपरेन्सी इन्टरनेशनल… सञ्चार संवाददाता बैशाख १०, २०७७