Traumma Centre

हातमा हत्कडी, बेडमा उपचार, छोटेको अवस्था चिन्ताजनक

काठमाडौँ-आइतबार काठमाडौँको घट्टेकुलो, सुकेधारा, थानकोटमा बम विस्फोट भयो। विस्फोटनमा परी तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भयो।…