Travel-log

पाथिभरा देवीसँग भेट्न म एक्लै बतासिएँ काठमाडौँबाट

जुत्ताको धुलो झार्न खाेजेँ, झरेन । हेल्मेट निकालेर मोटरसाइकलको सिसामा अनुहार हेरेँ । चिसोले नाक हल्का रातो थियो । गज्याङ्गमज्याङ्ग…