लिबियाबाट फर्किएका नेपाली भन्छन्- दिनहुँ नजिकै गोलीको आवाज सुनिन्थ्यो करिब एक वर्षअघि उदयपुरका एक युवक मानव ओसारप्रसार गिरोहको सम्पर्कमा पुगे। उनीहरुले लोभ्याए- लिबियामा मासिक एक हजार डलरसम्म कमाई हुन्छ।… लोकेन्द्र प्रसाई जेठ २१, २०७६