सामाजिक सञ्जालमा प्रधानमन्त्रीको ट्रोल, क-कसको पछि लाग्छ प्रधानमन्त्री कार्यालय? काठमाडौं- 'समिर क्षेत्री नाममा आइडी खोली केटीको तस्बिर प्रोफइल पिक्चर बनाइ बाँदरकोे फोटोमा प्रम केपी ओलीको टाउको जोडी फेसबुकमा राखे… सञ्चार संवाददाता भदौ ६, २०७५