३६ लाखको शंकास्पद मालसमान लोड भएको ट्रक प्रहरी नियन्त्रणमा वीरगञ्ज– ३६ लाख बराबरको शंकास्पद मालसामान लोड भएको ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्जबाट चितवनतर्फ जान लागेको पशुपति… सञ्चार संवाददाता भदौ २६, २०७६