अमेरिकी चुनावः पछिल्लो सर्वेक्षणमा ट्रम्प झन पछि, बाइडेनलाई १४ अंकको अग्रता अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनाव अघि भइरहेका मत सर्वेक्षणहरुमा लगातार राष्ट्रपति डोनाल्ड ट्रम्पपछि देखिँदै आएका छन् ।… सञ्चार संवाददाता असोज १९, २०७७