न्यूयोर्क ‘लकडाउन’ गर्ने योजनाबाट पछि हट्न बाध्य भए ट्रम्प कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको राज्य न्यूयोर्कमा क्वारेन्टाइन लागु गर्नेबारे विचार गरिरहेको बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यसबाट पछि… सञ्चार संवाददाता चैत १६, २०७६