चौतर्फी विरोधपछि आफ्नै नीतिबाट पछि हटे ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अवैध रुपमा अमेरिका पसेका आप्रवासीका परिवारलाई छुट्याउने नीतिबाट पछि हटेका छन् । अवैध आप्रवासीमाथि शून्य सहनशीलता… सञ्चार संवाददाता असार ७, २०७५