Trump deliberately played down virus

ट्रम्पलाई कोरोना भाइरस घातक भन्ने थाहा थियो, तर चाहेरै झुट बाेलिरहेकाे खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदाहुँदै पनि संक्रमण नियन्त्रणका लागि समयमै पर्याप्त कदम नचालेको खुलेको…