ट्रम्प-किम वार्ता बिनानिष्कर्ष : प्रतिबन्ध पूर्ण हटाउन कोरियाको आग्रह अमेरिकाद्वारा अस्वीकार भियतनाम-आफूमाथिको प्रतिबन्ध पूर्णरुपमा हटाउन उत्तर कोरियाले गरेको आग्रह अमेरिकाले अस्विकार गरेपछि दुई देशका कार्यकारी प्रमुखबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ।… सञ्चार संवाददाता फाल्गुन १६, २०७५