Trump says envoy Marie Yovanovitch refused to hang his photo

राजदूतले आफ्नो तस्बिर दूतावासमा झुण्ड्याउन नमानेको ट्रम्पको आरोप

आफूमाथि महाअभियोग लगाउने सम्बन्धमा संसदको तल्लो सदनले गरिरहेको अनुसन्धानको क्रममा भएको सार्वजनिक सुनुवाईमा बयान दिएकी एक उच्च कूटनीतिज्ञको अमेरिकी राष्ट्रपति…