हङकङले पाउँदै आएको विशिष्ट दर्ता अन्त्य गर्ने प्रस्तावमा ट्रम्पले गरे हस्ताक्षर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हङकङसँगको सम्बन्धमा स्थापित गर्दै आएको विशेष दर्जा अन्त्य गर्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका छन् ।… सञ्चार संवाददाता असार ३१, २०७७