Trump signs order on immigration green card suspension

ग्रिन कार्ड रोक्ने सम्बन्धी आदेशमा ट्रम्पले गरे हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी आवासको स्वीकृति अर्थात ग्रिन कार्डसम्बन्धी काम तत्कालका लागि रोक्ने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन्…