ट्रम्पको कर छली र ऋणः पेलोसीले भनिन्, ‘यो विषय राष्ट्रिय सुरक्षामाथिको गम्भीर प्रश्न’ राष्ट्रपति डोनाल्ड ट्रम्पले आयकर छली गरेको दाबीसहितको खबर न्यूयोर्क टाइम्समा प्रकाशित भएपछि सो विषय अमेरिकी राजनीतिको केन्द्रमा आएको छ ।… सञ्चार संवाददाता असोज १३, २०७७