Trump-Ukraine inquiry

संकटमा घेरिँदै ट्रम्प, संसदीले कमिटिले समय सीमासहित मागे राष्ट्रपति कार्यालयसँग जानकारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिहेका डेमोक्र्याटिक सिनेटरले राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट जानकारी माग गरेका छन् ।…