कोरोना भाइरस महामारीलाई लिएर ट्रम्पले चीनलाई दिए चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी चीनले ‘जानेरै’ फैलाएको भए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएका छन्। ह्वाइट हाउस… सञ्चार संवाददाता बैशाख ७, २०७७