‘पहुँचवालाले मुआब्जा पाए, हामी डेढ वर्षदेखि सरकारी अड्डा धाउँदैछाैँ’ दाङ– हिँडेर जुत्ता फाटिसक्यो। झोला बोकेर पिठ्यूँ थाकिसक्यो। तर अझै उनले आँटेको काम पूरा भएको छैन। झोला ज्ञापनपत्रको फोटोकपीले भरिएको… दशरथ घिमिरे माघ ७, २०७६