बूढानीलकण्ठ र नागार्जुन नपामा सोमबार सार्वजनिक बिदा काठमाडौँ – काठमाडौँका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सोमबार सार्वजनिक बिदा दिएका छन् । कात्तिक २६ गते बसेको… सञ्चार संवाददाता कात्तिक २९, २०७८
हरिबोधिनी एकादशी आज : तुलसी दामोदरको विवाह गरी मनाइँदै काठमाडौँ – कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी… रासस कात्तिक २९, २०७८
निर्जला एकादशीः आज घरघरमा तुलसीको दल राखिँदै काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले सोमबार आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन… रासस असार ७, २०७८
तुलसीलाई विवाह गरेर हरि बोधिनी एकादशी मनाईँदै काठमाडौँ – कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी… रासस मंसिर ११, २०७७
हरिबोधनी एकादशी आज र भोलि काठमाडौँ – प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र… रासस मंसिर १०, २०७७
तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाईँदै काठमाडौँ – हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना बुधबारदेखि… सञ्चार संवाददाता असार १७, २०७७
घरघरमा तुलसीको दल राखी निर्जला एकादशी मनाइँदै काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी मंगलबार निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक… सञ्चार संवाददाता जेठ २०, २०७७
गुनकारी तुलसीका फाइदै फाइदा तुलसी धेरैको घरमा पाइने एक वनस्पति हो। यो जुनसुकै स्थानमा उम्रिन्छ। तुलसीलाई धार्मिक दृष्टिले हेर्ने हो भने यो यसलाई एकदमै… सञ्चार संवाददाता असोज २५, २०७६
चलचित्र तुलसीको ट्रेलर सार्वजनिक काठमाडौँ- ऋचा घिमिरेको प्रस्तुतिमा, शंकर घिमिरेको निर्माण तथा निर्देशन रहेको चलचित्र 'तुलसी'को ट्रेलर सार्वजनिक भएको छ। BODHI HD तथा 8848 मेडियाद्वारा… सञ्चार संवाददाता फाल्गुन ४, २०७५