Wimbledon 2019

फेडेरर र नाडालको भेट सेमिफाइनलमा पक्का

विम्बल्डन टेनिसको सेमिफाइनलमा रोजर फेडेरर र राफायल नाडालबिच प्रतिस्पर्धा हुने भएको छ । सन् २००८ को विम्बल्डन फाइनल यता फेडेरर…

१५ वर्षे किशोरी कोरीको विम्बल्डन यात्रा टुंगियो अन्तिम १६ मा

विम्बल्डन टेनिसमा उत्कृष्ट प्रदर्शन गरेकी किशोरी कोरी गोफको यात्रा अहिलेका लागि टुंगिएको छ । अन्तिम १६ अन्तर्गत सोमबार राति भएको…

राफायल नाडाल तेस्रो चरणमा, खेलको क्रममा आक्रोशित निक

स्पेनिस राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलियाका निक किर्गिओसलाई पराजित गर्दै दोस्रो बरियताका नाडालले अघिल्लो…

जोकोविच तेस्रो चरणमा, वावरिन्का बाहिरिए

शीर्ष बरियतामा नोभाक जोकोविच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । तर तीन पटकका ग्राण्ड सलाम विजेता स्टानिसलास वावरिन्का…

कोरी गोफको रोमाञ्चक विम्बल्डन यात्रा कायम, पुगिन् तेस्रो चरणमा

छनौट चरण पार गरेर विम्बल्डन टेनिसमा डेब्यु गरेकी १५ वर्षकी कोरी गोफले आफ्नो उत्कृष्ट यात्रा कायम राखेकी छन् । पहिलो…

पहिलो चरणबाटै बाहिरिइन् दोस्रो बरियताकी नाओमी ओसाका

दोस्रो बरियताकी नाओमी ओसाका विम्बल्डन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छन् । सोमबार राति भएको खेलमा काजखस्तानकी युलिया पुटिनट्सेभासँग पराजित भएर…

१५ वर्षकी कोरीले २४ वर्ष जेठी भेनसलाई पराजित गरेर रचिन् इतिहास

विम्बल्डन टेनिस अन्तर्गत महिला एकल तर्फको खेलमा अमेरिकी कोरी गोफले पाँच पटककी विम्बल्डन च्याम्पियन भेनस विलियम्सलाई पराजित गरेकी छन् ।…

विम्बल्डनको बरियतामा प्रणालीमा राफायल नाडालको चित्त बुझेन

विश्व नम्बर दुई टेनिस खेलाडी राफायल नाडालले विम्बल्डन टेनिसको बरियता क्रमप्रति असन्तुष्टि जताएका छन् । उनले विम्बल्डनमा आफू विश्व नम्बर…