के छ सिलवाललाई ‘उपस्थित गराउन’ प्रहरीले काटेको पत्रमा?

के छ सिलवाललाई ‘उपस्थित गराउन’ प्रहरीले काटेको पत्रमा?
+
-

पूर्वडीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवाललाई प्रहरी महानिरीक्षकको बढुवा प्रकरणमा कीर्ते कागजातबारे छानबिन गर्न बयानका लागि उपस्थित गराउन काठमाडौँ प्रहरीले ललितपुर प्रहरीलाई पत्र काटेको छ।

काठमाडौँ प्रहरी परिसरले ललितपुर प्रहरी परिसरलाई लेखेको पत्रमा भनिएको छ-

‘उपरोक्त सम्बन्धन्मा यसमा कार्यालयमा दर्ता भएको मुद्दा दर्ता नम्बर २८३/०७४/०७५ मुलुकी एेन कीर्ते कागजको महलअन्तर्गतको सरकार कागजात कीर्ते मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्ने पर्ने भएकाे हुँदा निम्न स्थान वतन भएका निम्न व्यक्तिलाई अविलम्ब यस कार्यालयमा उपिस्थित गराई अनुसन्धान कार्यमा सहयाेग गरिदिन हुन अनुराेध गरिएको छ।’

पूर्व डिआइजी सिलवाल सोमबार राति मलेसियातर्फ उडेका छन्। उनी एउटा कार्यक्रमका सिलसिलामा मलेसिया गएको एमाले ललितपुरले जानकारी दिएको छ। उनी एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

यो पनि हेर्नुहोस्: 

पूर्वडिआइजी तथा सांसद सिलवाल ‘फरार होइनन्’

के नवराज सिलवालले कासमु कीर्ते गरेकै हुन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?