विचार

सबै समाचारहरू

असुरक्षित मनोविज्ञानमा पिल्सिँदै केपी ओली

हालै संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायोगबाट एक किसिमको स्पष्टीकरण माग गरिएको छ केपी ओली सरकारसँग, खासगरी संक्रमणकालीन न्याय सम्बन्धमा। सत्य…

नेपालको परराष्ट्र नीतिको परिवेश र प्राथमिकताहरू

मे र अक्टोबर १६४८मा युरोपका विभिन्न मुलुकहरूवीच जर्मनीको वेस्ट फेलियामा भएका विभिन्न सन्धिहरूको सामूहिक नाऊ ग्रहण गरेको वेस्टफेलिया सन्धिले नै…

यस्तो छ न्यायाधीश कुमार रेग्मीको न्यायालय सुधार गर्ने प्रतिबद्धता

काठमाडौँ – कानुन व्यवसायीबाट सर्वोच्च अदालतको न्यायाधीश भएर आइतबारदेखि काम थालेका कुमार रेग्मी भावी प्रधानन्यायाधीशको रोक्रममा समेत परेका छन् ।…

सगरमाथा यात्राको मज्जा शब्दमा ओकल्नै सक्दिनँ

‘मनिषा, लेट्स गो टु एभरेष्ट बेस क्याम्प’, स्कूलका साथीहरुले जब मलाई भने, अनि यो सम्भव भयो। यदि उनीहरुले नभनेको भए?…

‘केन्द्रले प्रदेश र स्थानीय तहलाई विश्‍वास गरेन’

संघीयता कार्यान्वयन जटिल विषय रहेछ। हामीले तीन तहको संघीयताको व्यवस्था संविधानमा गरौं । जसले प्रदेश र स्थानीय तहमा पनि नयाँ…

थारुकाे खास नयाँ वर्ष ‘सिरुवा’, शीतलता र आशिर्वाद

‘शिरुवा’ अर्थात पहिलो पर्व, सुरुको पर्व। यो पर्व (पावैन) प्रत्‍येक थारु समुदायको महत्‍वपूर्ण चाड हो। यसलाई जुरशीतल पनि भनिन्छ। जुरसितलको…

देशलाई नै बृद्धाश्रम बनाउने दोबाटोको पसलजस्ता हाम्रा स्कुलहरु

लगभग सबै सरकारी र प्राइभेट स्कुलले वार्षिक परीक्षा लिइसकेका छन् र नतिजा दिइरहेका छन्। त्यसैकारण विद्यालय भर्नाका महङ्गा विज्ञापन हेर्न…

तासको दरबारजस्तै हो त नेपाली गणतन्त्र?

न्यायाधीशहरुको राष्ट्रिय भेलामा अप्रत्याशित रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले केही कटु सत्य र तथ्य बाहिर ल्याए। यसपल्ट उनको नेतृत्वको न्याय परिषद्ले…

कड्किए कुलमान–फेरि लोडसेडिङ गराउनेहरुलाई छाड्दिन

हामी जिम्मेवारीपूर्वक नै काम गरिरहेका छौं। तर पछिल्लो समय कसरी सिध्याउन सकिन्छ भनेर फरक हिसावले प्रचार गरिरहेको तपाईँहरुलाई जानकारीमा…

मुलुकका लागि मात्र होइन, प्रचण्ड र बाबुरामहरूको सुरक्षाका लागि पनि राजसंस्था!

ऐतिहासिक युगदेखि नै नेपाल असामान्य भौगोलिक र जातीय संवेदनशीलताको बन्दी बनेको भूखण्ड हो।  राजनीतिक नेतृत्व र राज्य व्यवस्थाको सामर्थ्य भए…

भविष्यको राजनीति

राजनीतिको भविष्यलाई पर्यावरणीय, सामाजिक, आर्थिक र विज्ञानको क्षेत्रमा विकसित भएको परिर्वतनले प्रभाव पार्दछ। समाजको धरातलीय परिर्वतन, यसको श्रम विभाजन ज्ञान…

नेपाल-अमेरिका सम्बन्धमा चीन र तिब्बत पक्ष 

तिब्बतमाथिको चिनियाँ आधिपत्यपछिको तिब्बत विद्रोह, दमन र दलाई लामाको भारतमा भएको निर्वासनले चीन, भारत र अमेरिकाको पारस्परिक सम्वन्धलाई जटिल भूराजनीतिक…