‘ग्राहकको मागअनुसार ‘सेतो बाघ’ पुर्याउनै सकेका छैनौँ’ (भिडियोसहित)
काठमाडौँ – पछिल्लो समय मदिरा उत्पादक कम्पनी नेचुरल स्प्रिटले ल्याएको 'सेतो बाघ' ब्राण्डको भोड्काले बजारमा चर्चा पाइरहेको छ। यसअघि कम्पनीले सारंगी ब्राण्डको ह्विस्की बिक्री वितरण गर्दै आएको थियो। विगत केही महिनायता भने कम्पनीले सेतो बाघ भोड्काको उत्पादनसमेत सुरु गरेको नेचुरल…