भारतको महाराष्ट्रबाट आएका एक युवामा कोरोना पुष्टि
नेपालगञ्ज– भारतको महाराष्ट्रबाट आएका बाँके खजुराका एक युवालाई कोरोना पुष्टि भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भारतबाट आएका खजुरा गाउँपालिका वडा नं. ४ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। भारतको महाराष्ट्र, गुजरातलगायत…