चर्च ब्वाईज ‘सी’ डिभिजन लिग च्याम्पियन, विरगन्ज र सामाजिक युवा पनि बी डिभिजनमा बढुवा
काठमाडौँ- चर्च ब्वाइज युनाइटेडले शहिद स्मारक सी डिभिजन लिग फुटबलको उपाधि जितेको छ। सुपर सिक्समा आइतबार झापा फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै चर्च लिग विजेता बनेको हो। बी डिभिजनमा बढुवा हुन झापालाई यो खेल जित्नैपर्ने दबाब थियो। सामाजिक युवा…