नेकपाको एकीकरण प्रक्रिया

संगठन, विदेश र स्कुल विभागको नेतृत्व चयननमा विवाद कायमै

काठमाडौँ– सांगठनिक एकीकरणका क्रममा भागबण्डाको टुंगो लगाएपनि पार्टीको महत्वपूर्ण र शक्तिशाली मानिएका तीन विभागको नेतृत्व चयन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा पेचिलो बनेको छ।…

न्यायपालिकाको महत्वकांक्षी चौथो पञ्च वर्षीय योजना कार्यान्वयन भोलिदेखि

काठमाडौँ – न्यायपालिकाले महत्वकांक्षी चौथो पञ्च वर्षीय योजना सार्वजनिक गरेको छ । भोलि(बुधबार)देखि कार्यान्वयन हुने गरी सर्वोच्च अदालतले महत्वकांक्षी रणनीतिक…

कास्की अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै, ६२ प्रतिशत फर्छयौट

पोखरा-कास्की जिल्ला अदालतले चालु आर्थिक वर्षमा ६२ प्रतिशत मुद्दा किनारा लगाएको छ। ३ हजार ९ सय २७ मुद्दाको कारबाही प्रक्रिया…

विप्लवसँग वार्ताको माहोल बनाउँदै सरकार

बुटवल–सरकारले विप्लव समूहको पार्टीमाथि प्रतिबन्ध लगाएको चार महिनापछि औपचारिक रूपमै वार्ताको प्रक्रिया सुरु गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका…

बजेट सक्न सारसौँदो सडक भत्काएर यस्तो पारियो (तस्बिरहरु)

ललितपुर– केही दिनदेखि भएको लगातारको वर्षाका कारण ललितपुरको कुपण्डोलमा सडक हिलाम्य बनेको छ। करिब तीन हप्ता अगाडि स्थानीय जनप्रतिनिधिले सडक…

विषादी परीक्षण गरेर मात्र भारतबाट तरकारी ल्याउन सर्वोच्चको आदेशमा निरन्तरता

काठमाडौँ – सर्वोच्च अदालतले विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउन दिने सरकारको निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको अत्पकालीन अन्तरिम आदेशलाई…

मुख्यमन्त्री गुरुङसँग चिनियाँ प्राध्यापक टोलीको भेट

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग मंगलबार चिनियाँ चिनियाँ प्राध्यापक टोलीको भेट भएको छ । हेवई विश्वविद्यालयका नेपाल हेर्ने विभाग निर्देशक…

कानुन मन्त्री ढकाल भन्छन् : सरकारको विश्वास स्वतन्त्र न्यायपालिकामा तर अदालतले पनि विश्वास बढाउनुपर्छ

काठमाडौं : कानुन मन्त्री भानुभक्त ढकालले सरकार स्वतन्त्र न्यायपालिकाको पक्षमा अडिग रहेको बताएका छन्। न्यायपालिकाको चौथो पन्च वर्षीय रणनीतिक  योजनाको…

घरभरि मोबाइल र मेमोरीकार्ड, प्रहरी भन्छ- राजश्व छलीका सामान

काठमाडौँ: प्रहरी र राजस्व अनुसन्धान विभागको टोलीले ललितपुरको सानेपास्थित एक मोबाइल गोदाममा  छापा मारेको छ। जेएसएस मोबाइल कलेक्सन एन्ड सर्भिस…

बाढी पहिरोबाट ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

काठमाडौँ– मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण मंगलबारसम्म ७८ जनाको मृत्यु भएको छ। बाढी पहिरो र डुबानका…

विश्वकपको फाइनलमा स्तब्ध किविज प्रशिक्षक भन्छन् : दुईपटक टाइ भएपछि उपाधि ‘सेयर’ गर्नुपर्थ्यो

अकल्यान्ड : १२ औँ एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा आइतबार राती घरेलु टोली इङ्ल्यान्डसँग ब्यहोरेको हार वा उपाधि नजिक पुगेर निराश…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर-कटारी नगरपालिका डेरा गरी बस्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-४ बस्ने २४ वर्षीय ईन्द्र बहादुर तामाङलाई सोमबार राति…

धारामा पानी नआएपछि खानेपानीका हाकिमको कार्यकक्ष घेराउ

बुटवल– धारामा पानी नआएको भन्दै बुटवल उपमहानगरपालिका वडा नं. ८ का बासिन्दाले खानेपानी संस्थान बुटवल कार्यालयका प्रमुखलाई घेराउ गरेका छन्।…

घोराही र तुलसीपुरमा पेट्रोलियम पदार्थको अभाव

दाङ– दाङको घोराही र तुलसीपुरमा पेट्रोलियम पदार्थको अभाव भएको छ। असार २६ गतेदेखि ढुवानी व्यासायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा पेट्रोल तथा…

मन्त्री पण्डितको राजीनामा माग गर्दै काठमाडौँमा प्रर्दशन

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौँमा प्रर्दशन गरिएको छ । समानुपातिक, समावेशी…

संसदीय समितिको बैठक पनि स्थगित गर्न कांग्रेसको माग

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन् । नेपाली कांग्रेसका…
 
एकताको कुरा मिल्यो

दाहाल र ओलीबीच ३२ विभागमा भागबन्डाको सहमति

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताको बाँकी काम पूरा गर्ने सहमति भएको छ।… विस्तृतमा

इन्टरनेट महँगो

साउन १ गतेदेखि इन्टरनेटको मूल्‍य बढ्ने, अब कति तिर्नुपर्छ ?

काठमाडौं- साउनदेखि १ गतेदेखि उपभोक्ताले तिर्ने इन्टरनेटको मूल्यमा वृद्धि हुने भएको छ। इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान) का अध्‍यक्ष भोजराज भट्टका अनुसार सरकारले नै… विस्तृतमा

पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउँछौं- प्रचण्ड

पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउँछौं- प्रचण्ड

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका बाँकी सबै काम मंगलबार टुंगो लगाउने दावी गरेका छन्। अध्यक्ष दाहालले असार मसान्तसम्म… विस्तृतमा

जलाधारविद् मधुकर तुलाधर

‘घर बनाउँदा जमिन मात्रै हेर्ने आकाश बिर्सने प्रवृत्तिले परिणाम भयावह बन्दैछ’

‘घर बनाउँदा जमिन मात्रै हेर्ने आकाश बिर्सने प्रवृत्तिले परिणाम भयावह बन्दैछ’

काठमाडौँ— अविरल वर्षा नेपालका लागि नियति बन्ने गरेको छ। केही दिन वर्षाले निरन्तरता पाउनासाथ बाढी, पहिरो र डुबानको चपेटामा पर्छन् मुलुकबासी। यसपटककाे वर्षाले  मंगलबारसम्म… विस्तृतमा

माइतीघर मण्डलामा बाजागाजासहित प्रर्दशन

लोकसेवाको विज्ञापन समावेशी बनाउन माग गर्दै प्रदर्शन (फोटो फिचर)

लोकसेवाको विज्ञापन समावेशी बनाउन माग गर्दै प्रदर्शन (फोटो फिचर)

काठमाडाैँ– लोकसेवा आयोगको विज्ञापन समावेशी गराउनु पर्ने मागगर्दै विभिन्न समूहले आन्दोलनलाई तिव्रता दिएका छन्। आदीवासी, जनजाती, महिला, दलित लगायतको समूहले संयुक्त आन्दोलनलाई तिव्रता दिएका… विस्तृतमा

पत्रकार भण्डारी भन्छन् ‘बरु जेल जान्छु, माफी माग्दिनँ’

काठमाडौँ – जिल्ला अदालत कञ्चनपुरले सर्तसहितको एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको फैसला सुनाएपछि पत्रकार खेम भण्डारीले पुनरावेदन जाने बताएका छन् । अदालतले… विस्तृतमा

गुरुपूर्णिमा

जीवन सफल पार्न आफै अगाडि बढ्नुपर्छ

श्रीः अनन्तशोभा समलङ्कृताभ्यां । अनन्तपुण्यप्रचय प्रदाभ्यम् ।। दूर्वासनोन्मूलनतत्पराभ्यां । नमो नमः श्री गुरुपादुकाभ्यम् ।। श्री शिवपुरीबाबा आज्ञा हुन्थ्योः जसरी भाषा… विस्तृतमा

फोटो फिचर

पानीले निकास पाएन, सडक पर्‍यो चिरा चिरा

दाङ–लमही–कोइलावास हुलाकी राजमार्ग अन्तगर्त पहाडी क्षेत्रमा बनेको कालोपत्रे सडक चिरा चिरा परेर भत्किएको छ । पहाडी क्षेत्रमा वर्षाको पानी थेग्न नसक्ने साँघुरो नाला निर्माण गरिएको… विस्तृतमा

‘द स्क्वाड’ माथि रंगभेदी ट्वीट

ट्रम्पमाथि महाअभियोग लगाउन माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदी ट्वीट गरेर निकृष्ट आक्रमण गरेका चार महिला सांसदले आफूहरुमाथि राष्ट्रपतिबाट भएको टिप्पणीलाई बेवास्ता गर्ने बताएका छन् । ट्रम्पले ल्याटिन… विस्तृतमा

भोकमरीको समस्या बढ्यो

विश्वका ८२ करोड मानिसले भोक मेटिने गरी खान पाउँदैनन्

लगातारको प्रयासका बाबजुद पनि विश्वमा भोकमरीको समस्या बढ्दै गएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ । सन् २०१८ को तथ्यांक अनुसार विश्वमा ८२ करोड भन्दा… विस्तृतमा

आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीमा कस्तो प्रभाव ?

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ बजेर ४६ मिनेटबजेदेखि आग्नेय कोण (पूर्व र… विस्तृतमा

नेकपा सचिवालय बैठक अनिश्चित

असारभित्रै पार्टी एकता सम्पन्‍न हुन्छ भन्दै फेरि किन ढाँटे ओलीले?

काठमाडौँ- पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विदेशबाट फर्किए लगत्तै सांगठनिक एकीकरणको बाँकी काम टुंग्याउने गरी डाक्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय… विस्तृतमा

जुँगाको लडाइँले संसद बन्धक

काठमाडौँ – सत्ता र प्रतिपक्षी दलको जुँगाको लडाइँका कारण वर्षाले पीडित लाखौं जनताका समस्या संसदमा प्रवेश हुनबाट रोकिएको छ। जनताका समस्याबारे छलफल गर्ने र… विस्तृतमा

जहाँ २४ घन्टा नै झलमल्ल घाम लागिरहन्छ

मध्यरातमा उदाउँदै गरेको सूर्य। तस्बिरहरु: सुनिल बास्तोला

सूर्य उदाउँछ बिहान १ बजे, सूर्य अस्ताउँछ रातको १२ बजे, तापक्रम १३ डिग्री सेन्टिग्रेड, आकासमा सामान्य बादल। २३ घन्टासम्म आकाशमा सूर्य झल्मलाइरहने यो नर्वेको… विस्तृतमा

बाढीले दु:ख दिएपछि ज्‍यान जोगाउनकै लागि घर छाडेर सुरक्षित स्थानमा जाँदै स्थानीयहरु। बाढीले करीब २ हजार घरपरिवार विस्थापित भएका छन् भने सेना प्रहरीले उनीहरुको उद्धार गरेको छ। तस्बिर-भाष्कर चौधरी

बागमती नदीमा मिनि ट्रक डुबेपछि ज्यान जोगाउँदै चालक। बाढीको बहाव खतराको तहभन्दा माथि पुगेपछि आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । तस्बिर-सहदेव चौधरी/देश सञ्‍चार

तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेखोलामा बल्छी थापेर माछा मार्दै स्थानीयवासी । माछा मारेर स्थानीयवासीले घरखर्च चलाउने गरेका छन् । तस्बिर-रासस

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ कालागौंडीका बासिन्दा स्थानीय खोलामा तटबन्ध निर्माणका लागि श्रमदान गर्दै तस्बिर-रासस

पानी पर्दा ओड्नका लागि निगालो तथा बाँसको चोयाबाट बनेको परम्परागत स्याखु ९घुम० लिएर धानको बिउ रोप्नका लागि आफ्नो गन्तव्यतर्फ जाँदै बेँशीशहर नगरपालिका– ३ गाउँशहरकी महिला । तस्बिर-रासस

मध्यपुर थिमि कमेरोटारमा बिना पानी मंगलबार बिहान धान रोप्दै एक परिवार । सिँचाइको अभाव भएका कारण असार २४ गते भइसक्दा पनि धान रोप्न प्रयाप्त वर्षा नभएपछि सुक्खा खेतमा समेत धान रोप्न बाध्य छन् यहाँका किसान । तस्विर- रत्न श्रेष्ठ

धनुषामा पोखरीको डिलमा लगाइएको केरा खेती। यहाँ किसानहरु खेरा खेतीप्रति आकर्षित हुने गरेका छन्। तस्बिर-देश सञ्‍चार

बिहीबार काठमाडौँमा निकालिएको जगन्‍नाथको रथ यात्रामा राधाकृष्णको भेषमा युवतीहरु। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

जहाज माथिबाट देखिएको काठमाडौँ उपत्यकाको घनाबस्ती युक्त क्षेत्र । तस्बिर : बर्षा शाह/देश सञ्चार

शून्य समय

राजनीतिको विषादी

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादीयुक्त भारतीय तरकारी जाँच आदेश प्रकरणमा सरकारी स्रोतबाट सञ्चालित एउटा टिभी कार्यक्रममार्फत माफी मागेका छन्। सरकारले…

मनमा एउटा आँधी चल्छ

ठ्याक्कै एक हप्ताअगाडि साँझ ७ बजे आसपास सिंहदरबारको पूर्वी गेट छेउबाट हिँड्दै थिएँ। कसैले मलाई पच्छाइरहेजस्तो लाग्यो, म चनाखो भएँ।…

आफ्नो अन्तर्मनको मेरो स्पन्दन

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम…

विचार

प्रतिक्रिया »

विचार »

ब्लग »

साहित्य »

थप भिडियो