कोभिड भ्याक्सिन उत्पादक भारतीय कम्पनी सेरममा आगलागी
कोभिड भ्याक्सिन उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई)को गेटमा बिहीबार आगलागी भएको छ। सेरमको उत्पादन प्लान्ट टर्मिनल-१ गेटमा आगलागी भएको इन्डिया टिभीले जनाएको छ। आगो लागेपछि त्यहाँ १५ वटा दमकलको गाडी पुगेको छ भने…