घर–घरमा खानेपानीको धारा जडान भएपछि थाया बस्तीका स्थानीय हर्षित
सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका–७ को थाया बस्तीमा खानेपानीको धारा जडान गरिएको छ। घरघरमा खानेपानीको धारा जडान भएपछि सधैँ खोलाको पानी खानुपर्ने बाध्यतामा रहेका स्थानीय खुसी भएका छन्। थाया मथुरा खानेपानी योजना निर्माण भइ सञ्चालनमा आएपछि घरघरमा धारा जडान सम्भव…