तनहुँमा करेन्ट लागेर किशोरको मृत्यु
तनहुँमा-भानु नगरपालिका–१ स्थित आज करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको चुँदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चुँदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको…