रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौँ - रुपन्देहीको तिलोत्तमा नगरपालिका- ४ स्थित दश नम्बर चोकमा गएराती स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन्। गएराती पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा…