म्यानमारको सेनाले सञ्चालन गरेका पाँच च्यालन युट्युबले गर्यो डिलिट
युट्युबले म्यानमारको सेनाले सञ्चालन गरेका पाँच च्यानल डिलिट गरेको छ। गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएको सेनाले प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्दै आएको छ । हिंसा बढ्दै गएपछि युट्युबले सेनाका च्यानल डिलिट गरेको हो । सामाजिक निर्देशिका उल्लंघन गरेका…