प्रदेश सञ्चार प्रतिष्ठान ब्युँताइनेछः मुख्यमन्त्री कार्की
झापा - प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले यस अघिको सरकारले खारेज गरेको सञ्चार प्रतिष्ठान ब्युँताउने बताएका छन्। प्रेस चौतारी झापाको २५ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा कानुन बनाएर उक्त प्रतिष्ठान ब्युँताउने बताएका हुन्।…