बबरमहलमा कार दुर्घटनाः तीन जना घाइते
काठमाडौँ - काठमाण्डौको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१…