खोलामा बेपत्ता भएका बालकको शव फेला
काठमाडाैँ- कैलालीकाे कैलारी गाउँपालिका-६ स्थित गौकन्द्री खोलामा केही दिनअघि साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ। धनगढी उपमहानगरपालिका-१९ जे गाउँका दीपक विकका ११ वर्षीय छोरा निखिलको शव घटनास्थलबाट ८०० मिटर दक्षिण गौकन्द्री खोलाको…